घोराही लमही सडक खण्ड अवरुद्ध

तुलसीपुर, २८ असार । लगातर बर्षाका कारण कटुवाखोलामा बाढि आउदा दाङको घोराही लमही सडक खण्ड विहानै देखी अवरुद्ध भएको छ ।
लगातारको बर्षाका कारण कटुवाखोला र बबई नदीमा बाढि आउदा सवारी आवागमन रोकीएको प्रहरीले बताएको छ । यो समाचार तयार पार्दा सम्म उक्त सडक खण्ड शनिवार विहानै देखी अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया