लागुऔषध तथा दुव्र्यशनी सम्वन्धी सचेतनामुलक कार्यक्रम

तिर्थराज ज्ञवाली,आषाढ ९ दाङ ।राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वालकालकिालाई लागुऔषध तथा दुव्र्यशनीबाट बचाउनको लागी सचेतना अभियान कार्यक्रम सुरु गरिएको छ ।गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले पिपरी स्थीत शंकर माध्यामीक विद्यालयमा कार्यक्रमको सुरुवात गर्दै सबै बालबालीकालाई कुलत, ठगी र नराम्रा कार्यवाट टाढै रहन अनुरोध गरेका छन् ।बालबालीका भविस्यमा देशका कर्णधार भएकाले उनीहरुलाई असल कार्यतर्फ उत्प्रेरित गरी शिक्षा हासील गर्न तर्फ शिक्षक ,अभिभावकले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया