शिक्षा समितिको सदस्यमा न्यौपाने मनोनित

तुलसीपुर,५ पुस ।

तुलसीपुर उपमहानगरको शिक्षा समितिको सदस्यमा पदम प्रसाद न्यौपाने मनोनित भएका छन । नगर कार्यपालिकाको हिजो बसेको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो । सामुदायिक विद्यालयको प्रधानाध्यापक तर्फबाट उनलाई सदस्यमा मनोनित गरिएको हो । उनि माध्यमिक तह प्रथम श्रेणिका शिक्षक तथा तुलसीपुर ११ उरहरीमा रहेको अमर माविका प्रधानाध्यापक समेत हुन ।।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार
प्रतिक्रिया