एच.आर.को नँया गित ‘कालि’ बजारमा

तुलसीपुर,२ बैशाख ।

गायक तथा मोडल एच.आर.मगरको नँया गित बजारमा आएको छ । रक्षा म्यजिक प्रा.ली.बाट उनले नँया गित बजारमा ल्याएका हुन । काली बोलको उक्त लोकगितमा उनलाई विसर्ना बुढाथोकीले साथ दिएकि छिन । गितमा लय अमरनाथ र शव्द अमरनाथ,अरुणा मल्ल ठकुरीको रहेको छ ।

साथै उक्त गितमा उनी आफैले अभिनय समेत गरेका छन । गितमा उनि सगै शान्ती कठायतको अभिनय छ । गायन र मोडलीङ लाई सगं सगै अघि बढाईरहेका एच.आर.ले भर्खरै बजारमा आएको यो गित लाई सुनेर तथा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७५ बैशाख २ गते आइतवार
प्रतिक्रिया