भक्तपुरमा भूकम्पकाे धक्का

काठमाडौं । भक्तपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ८ः५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आजै सिन्धुपाल्चोकमा ८ः४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यी दुवै विनाशकारी गोरखा भूकम्पका परकम्प हुन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया