सांसद हिराचन्द्र केसी दाङमा

तुलसीपुर १३ चैत ।
प्रतिनिधिसभाका सांसद हिराचन्द्र केसी मंगलवार दाङ आएका छन । दाङ निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सांसद केसी बुधवार हुने विभिन्न कार्यक्रम लाई सम्बोधन गर्न दाङ आएका हुन । केसीले मुक्तिनाथ विकास वैंकको तुलसीपुर शाखा उद्घटान कार्यक्रम लाई सम्बोधन गर्ने छन ।

यस्तै नेकपा एमाले लगायत विभिन्न संघ संस्थाहरुले गरेका कार्यक्रम लाई सम्बोधन गर्ने कार्यक्रम रहेको यूवा संघका जिल्ला सदस्य सन्तोष वलीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया