भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ २६ चैत । सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।  मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।  

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया