उचित स्थान नपाए चुनावी तालमेल गर्दैनौ : जसपा नेता महतरा

फाइल फोटो

तुलसीपुर, २४ चैत । सत्तागठबन्धन दल जनता समाजवादी पाटी तुलसीपुर नगर ईन्चार्ज टोप बहादुर महतराले सम्मानजन स्थान नपाए चुनावी तालमेल नहुने ठोकुवा गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको मेयर उम्मेदवार आकांक्षी समेत राख्नु भएका नेता महतराले जसपाको उचित स्थान भए मात्रै चुनावी तालमेल गर्ने बताउनुभयो ।

रेडियो प्रकृति संगको विशेष अन्र्तवार्तामा बोल्दै उहाले पाटीले टिकट दिएमा मेयर वा वडा अध्यक्षमा चुनाव लड्ने योजना रहेको बताउनुभयो । तर पाटीले जुन मुल्याङकन गर्छ सोहि अनुरुप आफुले जिम्मेवारी स्वीकार गर्ने उहाले बताउनुभयो ।
बाँकी उहा संग गरिएको कुराकानी (अडियो)मा

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया