सुन तोलामा ९९ सय हजार रुपैयाँमा कारोबार

काठमाण्डाै ,  २४   चैत ।   सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनकाे भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया