
काठमाडौ, ७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलिले आज सोमबार आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो ११ औँ खेल खेल्दैछ । २०१९ देखि सुरु भएको ७ देश बीचको यो शृङ्खला अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनिबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा तीन वटा समूहले आ–आफ्नो पहिलो खेलमा जित निकालेका छन् । आज नेपालले युएईसँग दोस्रो खेल खेल्दै छ । युएई विरुद्व नेपालको एकदिवसीय अन्तराष्ट्रिय खेलका अघिल्ला पाँच खेलमध्ये ३ खेलमा हार भोग्दा २ खेलमा जित निकालेको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार