
काठमाडौं,२५ फागुन । राष्ट्रिय भूमि आयोगले करारमा कर्मचारीको माग गरेको छ। आयोगले करारमा काम गर्न १ सय २६ सर्भेक्षक र ७३ जना अमिन माग गर्दै आवेदन खुला गरेको हो।
इच्छुक र योग्य व्यक्तिले सात दिन भित्र आवेदन दिन सक्ने छन्। परीक्षाको किसिम अन्तर्वार्ता हुने जनाइएको छ।
हेर्नुहोस् विज्ञापन
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार