एमाले नेता पोख्रेलले जनता क्याम्पस केन्द्र बाट मत खसाले

गोकर्ण पौडेल,विजौरी १४ असार ।
स्थानिय तह दोस्रो चरणको निर्वाचन अन्र्तगत आज मतदान सुरु भएको छ । बिहानै देखि मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । यसैक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य शँकर पाख्रेलले विजौरीको मतदान केन्द्र बाट मत खसाल्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १९ मा पर्ने जनता क्याम्पस मतदान केन्द्र बाट  विहान ८ बजे उहाले मत खसाल्नुभएको हो । उहा सँगै उहाकि श्रीमती एमाले केन्द्रीय सदस्य सुजिता शाक्यले पनि सोहि केन्द्र बाट मत खसाल्नु भएको छ ।

प्रकाशित मिति : २०७४ असार १४ गते बुधवार
प्रतिक्रिया