हङकङमा नयाँ कानुन लागु भएकै दिन ४ जना पक्राउ

  साउन १५, २०७७

एजेन्सी, १५ साउन

Advertisement

नयाँ सुरक्षा कानून लागू भएपछि हङकङ प्रहरीले पहिलो पटक बिहीबार चार जनालाई पक्राउ गरेको छ ।

Advertisement

यी व्यक्तिहरूलाई सोशल मिडियामा विवादित पोष्ट गरेको आरोप छ । पक्राउ परेका चारमध्ये एक महिला छन् । उनिहरुलाइ फरक ठाउँबाट पक्राउ गरिएको हो ।

Advertisement

हङकङको नयाँ सुरक्षा कानून आददेखि लागू भएको हो । हङकङमा चीनविरोधी प्रर्दशन भइरहेका बेला चिनियाँ सरकारले स्वायत्तता र स्वतन्त्रता गुम्न सक्ने भन्दै नयाँ सुरक्षा रणनीति ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस