सल्यानको मत परीणाम यस्तो छ

 

मिना बुढाथोकि,सल्यान ३ जेठ ।
सल्यानमा १० गाउपालिका मध्ये माओवादी केन्द्रले दार्मा गाउपालिकामा जितेको छ । एमालले ढोर चौर गाउपालिमा र काँग्रेसले त्रिबेणि गाउपालिमा जित हात पारेको छ । यस्तै माओवादीले ४ स्थानमा अग्रता लिएको छ । एमालेले २ स्थानमा अग्रता लिईरहेको छ । नेपाली काँग्रेसले एक स्थानमा अग्रता लिएको जँहा मतगणना रोकिएको छ ।

मत परीणाम यस्तो छ 

१ शारदा नगरपालिका (रोकिएको )
नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी १५९० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख ः राम कुमार खड्की १३८१उपप्रमुख ः सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रमोद कुमार श्रेष्ठ ७६४ उपाध्यक्ष ः झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्ष ः मनोज कुमार प्रधान १२२८

२ वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री २५१८ उपप्रमुख –मेनका चन्द २५१८
नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी २६८१ उपप्रमुख ः ओका कुमारि खत्री २६५१
नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी ३६१७ उपाध्यक्ष ः कल्पना पुन ३६४१

३ वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट २०३६
नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन १८९१ उप प्रमुख ः तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी २१५० उपाध्यक्ष ः मञ्जु यरी १९९२

७ कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी ९५६ उपाध्यक्ष ः ओकी महतरा १०१६
नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन १८०६ उपाध्यक्ष ः तिला बुढा मगर १७३६
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी १०२९ उपाध्यक्ष ः एलिना राना १०३९

८ कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन १४७७ उपाध्यक्ष ः कमला अधिकारी १३५३
नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १७७७ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी १८३२
नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १७८५ उपाध्यक्ष ः प्रिती डिसी विसि १८००

९ छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी. १६८७ उपाध्यक्ष ः सिता के.सी. १६७३
नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी २१०४ उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी १०८९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी २०४९ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १९७५

१० कुमाख मालिका गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष ः बिबेकसिंह राठौर २७५ उपाध्यक्ष ः उर्मिला राणा २३२
नेकपा एमाले, अध्यक्ष ः भैरव वहादुर शाह २२८ उपाध्यक्ष ः शान्ति चन्द १९३
नेकपा माओवादी केन्द्र अध्यक्ष ः दिलमाया बुढा मगर गिरी ५५९ उपाध्यक्ष ः डिल्लीराज जैशी ६६४

प्रकाशित मिति : २०७४ जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया