मिना बुढाथोकि,सल्यान २ जेठ ।
जिल्लाका मतगणना भइरहेका ९ गाउँ र नगरपालिका मध्ये एमालेले ४ स्थानमा माओवादी केन्द्रले तिन स्थानमा र नेपाली काँग्रेसले दुई स्थानमा अगुवाइ गरेका छन् । एमालेले ढोरचौर गाउँपालिका, शारदा नगरपालिका, त्रिवेणी गाउपालिका र कुपिण्डे बनगाड गाउँपालिकामा अग्रता लिएको छ ।
यस्तै माओवादी केन्द्रले वागचौर नगरपालिका र दार्मा गाउँपालिकामा अग्रता लिएको छ । यस्तै नेपाली काँग्रेसले छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकामा अग्रता लिएको छ ।
प्राप्त मत परिणाम यस प्रकार छ ।
१. शारदा नगरपालिका
काँग्रेस प्रमुख, शुरेस अधिकारी ७६०, उपप्रमुख सावित्रा बस्नेत ६२२
एमाले प्रमुख, राम खड्की ६९३ उपप्रमुख सरिता हमाल ११२०
माओवादी केन्द्र प्रमुख, प्रमोद श्रेष्ठ ४६६, उपप्रमुख ,झरना बुढाथोकी ४०३
राप्रपा प्रमुख ,मनोज प्रधान ७७३
२. त्रिवेणी गाउँपालिका
काँग्रेस प्रमुख, मान ब डाँगी ४४२, उपप्रमुख करुणा खड्का ४२३
एमाले प्रमुख ,लोकेन्द्र सिहं खड्का ४५३, उपप्रमुख पवित्रा केसी ४४५
माओवादी प्रमुख , अजय रोका २३०, उपप्रमुख लिलावति बुढा २२४
राप्रपा प्रमुख , ८४
३. कपुरकोट
काँग्रेस प्रमुख, दुर्गा गिरि २२५, उपप्रमुख ओकी बोहरा २३७
एमाले प्रमुख ,भिम ब सेन ८८९, उपप्रमुख तिला बुढा ८६३
माओवादी प्रमुख, प्रकाश भरारी ७६७, उपप्रमुख एलिना राना ७८३
४. ढोरचौर गाउँपालिका
काँग्रेस प्रमुख ,नरविर चलाउने ६६७ , उपप्रमुख विमला रेउले ६१६
एमाले प्रमुख, चित्र बहादुर चलाउने १०२२, उपप्रमुख पुष्पा बोहरा १०३६
माओवादी प्रमुख, नरविर चलाउने ८३६, उपप्रमुख भूमि बुढाथोकी ९४८
५. दार्मा गाउँपालिका
काँग्रेस प्रमुख ,रामचन्द्र केसी १४४३ , उपप्रमुख एमाले दल बहादुर केसी १३३२
माओवादी प्रमुख , निम ब केसी २७५० , उपप्रमुख टिका वली २७४५
६. बागचौर नगरपालीका
काग्रेश प्रमुख, गोरख बहादुर खत्री १४६४ , उप प्रमुख मेनका चन्द १२२२
एमाले प्रमुख ,लोकवहादुर डाँगी १०६९, उप प्रमुख ओकादेवी खत्री ९६४
माओवादी केन्द्र स् प्रमुख लोकमान बुढाथोकी १५८९, उप प्रमुख कल्पना पुन १४३४
७. कालिमाटी गाउँपालीका
काग्रेश प्रमुख , भरत पुन ३३९, उप प्रमुख कमला अधिकारी २८१
एमाले प्रमुख ,टेक बहादुर ओली १९१, उप प्रमुख सहनशिलता ओली २०८
माओवादी केन्द्र प्रमुख ,पुरुसोत्तम भट्टराई १९५, उप प्रमुख प्रिती डिसी २१०
राप्रपा प्रमुख, रत्नलाल भणडारी ४९, उप प्रमुख कृष्णी पुन मगर ५३
८. छत्रेस्वरी गाउपालीका
काग्रेश प्रमुख, सन्तोष केसी ८२९, उप प्रमुख सीता केसी
एमालेका प्रमुख ,ओज बहादुर बुढाथोकी ४८०, उप प्रमुख वुद्धा केसी
माओवादी केन्द्र , प्रमुख चित्र बहादुर केसी भास्कर ९२१, उप प्रमुख राधा शमा
राप्रपा ,अनुवम सिंह श्रेष्ठ ६०
९. बनगाड कुपिन्डे नगरपालीका
काग्रेश एमाले प्रमुख,गोविन्दकुमार पुन ८२९, उप प्रमुख दिपेन्द्र बिष्ट ७१३
माओवादी केन्द्र प्रमुख, कर्णवहादुर वुढाथोकी ८२८, उप प्रमुख मञ्जु यरी ७७२
राप्रपा प्रमुख, रामकुमार माझी ४४, प्रभा यरी ३९
१०. कुमाख गाउँपालीका
कुमाख गाउँपालीकामा भने १ नम्बर वडाकोे चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएको छ ।