माटोको ढिस्कोले पुरीदा दाङमा एक महिलाको मृत्यु

तुलसपिुर ,२५ बैशाख ।
माटो खन्ने क्रममा ढिस्कोले पुरीएर दाङमा एक महिलाको ज्यान गएको छ । पश्चिम शान्तीनगर गाउपालिका ४ निवासि मनकला रेउलेको पुरीएर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाईते रेउलेलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ । माटो खन्ने क्रममा महिलाहरुले बर्षेनि अकालमा ज्यान गमाएको पाईन्छ ।

प्रकाशित मिति : २०७४ बैशाख २५ गते सोमवार
प्रतिक्रिया