संसारमा सबै चीज पाएपनी एउटा मात्रै नपाइने चीज आमा हुन । त्यसमा पनि आमा को काखबाट मन्दीरहरु को देश भनेर चीनीने नेपाल को सबै पर्यटकीय ठाउको अबलोकन गर्न पाउनु भनेको नै स्वर्गकोे अनुभब हो । कीनकि भगवान पशुपतिनाथ, मनकामना , गौतम बुद्ध, चन्द्रागीरी आदि धेरै पबित्र स्थानहरु नेपालमा छन् । आमा संग त्यस्तो शक्ति हुन्छ जस्ले बिश्व देखाउने ज्ञान् रहेको हुन्छ । सधै सही मार्गमा लगाउने , बिश्व जीत्ने ज्ञान् दिने भनेकै आमा हुन । आमा नभैदेको भय आज म यो संसारमा रम्न पाउने थिएन । बाच्न पाउने थीयन , कसैलाई बचाउन पाउने थीयन । संसारलाई सम्झीन्छु अनि आमा लाई सम्झीन्छु अनि भन्न मन लाग्छ आमा सधै तिम्रो काखमा बस्न पाउ , अर्को जुनी पनि तीम्रै काखमा बाँस गर्न पाउ आमा , आमा हजुरको दुखको लागत मैले तिर्नेछु आमा , हजुरको आँसु पुछीदीने छु आमा, सधै हजरको काखमा बस्न पाउ आमा ,,आमा हजुरको सधै जय होस
विचार,देवराज कंडेल , तुल्सीपुर