२०८२ मङ्सिर २० गते शनिवार

एमाले तुलसीपुर १० ले कमीटी विस्तार लाई तिब्रता दिदै

तुलसीपुर, १८
नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका वडा नम्वर १० नयागाउमा आज टोल कमीटीको पुर्ण बैठक सम्पन्न भएको छ । कमीटीका अध्यक्ष तुलसा भण्डारीको अध्यक्षता एव साविक टरीगाउ कमिटिका अध्यक्ष कमल के सीको प्रमुख आत्तीत्यमा बैठक बसेको हो । बैठकले घरदैलो अभीयान सन्चालन गर्ने  नीर्णय गरेको छ । बैठकमा नेकपा एमाले वडा कमीटी अध्यक्ष आत्मराम धीताल , वडा सचीव सन्तोष वली , टोल कमीटी सल्लाहकार पार्बती वली लगाएतको सहभागीता थीयो । बैठकको सहजीकरण सचीव देवा भण्डारीले गर्नु भएको थीयो ।

यसैबीच वडा कमिटिले टोल कमीटी बीस्तार लाइ तीव्रता पारेको छ । आज गौरीगाउमा मनोज चौधरीको अध्यक्षतामा २१ सदस्यीय गौरीगाउ टोल कमीटी गठन गरेको छ । जसको उपाध्यक्षमा पार्वती चौभरी , सचीवमा रवीन चौधरी , सहसचीवमा पतीराम चौधरी रहनु भएको छ । त्यस्तै सदस्यमा बाबुराम चौधरी , सेतलाल चौधरी , राम प्रसाद चौधरी , माया चौधरी , प्रेम चौधरी लगाएतका रहनु भएको छ । वडा कमिटिका अध्यक्ष आत्मराम धीतालको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघकी पुष्पा लामीछाने , युवा संघका नवीन कवर , लगाएतकाले बोल्नु भएको थीयो । वडा सहसचीव प्रमोद चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव सन्तोष वलीले गर्नुभएको थीयो ।।

प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया