रोल्पामा पहिरोले घर पुरिदा बाख्रा मरे

 

तुलसीपुर, १९ बसाढ

रोल्पामा पहिरोले घर पुरिदा ३ वटा बाख्रा मरेका छन् । नयाँ कटान गरिएको बाटोमा लगाएको ग्याविन जाली सहित खसेको पहिरोले रोल्पा नगरपालिका ४ निवासी एज्ञ विक्रम मल्लको घर पुरिदा बाख्रा मरेका हुन् । एउटा बाख्रा भने जिउदै निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए ।

फाईल फोटो

प्रकाशित मिति : २०७५ असार १९ गते मङ्गलवार
प्रतिक्रिया