काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पक्राउ पुर्जी जारी भएपछि सरकार मर्यो भन्दै कडा आलोचना गरेका छन् । ‘सरकार म¥यो, हामीलाई जुठो प¥यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’
उनले प्रधानमन्त्री ओलीको नाम नलिईकनै प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै सोधेका छन्, ‘मैले ठगीको आरोप खेपिदिनुपर्ने ?’
पक्राउ पुर्जी जारी भएपछि रबीलामीछानेको यस्तो आयो स्टाटस
प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार