स्मार्ट विद्यालय बनाउन ३० आर्थिक लाख संकलन

कपुरकोट १३ जेठ/ सातौँ दिन मात्रै कालिका मावि कपुरकोटमा जारि महायज्ञमा ४ लाख रुपैयाँ भन्दा बढि दान संकलन भएको छ । स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गरिएको महायज्ञबाट हपेक्षा गरेभन्दा पनि राम्रो दानराशि संकलन भएको विद्यालयले जनाएको छ ।

आइतबार सम्म ३० लाख रुपैयाँ भन्दा बढि संकलन भएको विद्यालयकका धानाध्यापक खिमलाल गिरीले जानकारि दिएका छन् । त्यस्तै स्मार्ट विद्यालय बनाउनका लागी विभिन्न कार्यालय र संघसंस्थाबाट २२ लाख रुपैयाँ भन्दा बढि सहयोगको प्रतिवद्धता आएको पनि उनले जानकारि दिए । महायज्ञको सोमबार एक कार्यक्रमका विचमा समापन गरिने भएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया