आज सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं,२६ असार । आज सुन भाउ स्थिर रहेको छ । सुनको भाउ तोलामा एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,चाँदीको भाउ भने १५ रुपैयाँ घटेर एक हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया