दाङमा नेपाल टेलिकमको सेवा अबरुद्ध हुँदा समस्या

तुलसीपुर, २४ असार । दाङमा नेपाल टेलिकमको सेवा अबरुद्ध भएको छ । दाङको चौपट्टामा एडिएसएसमा समस्या आउँदा सेवा ल्याण्डलाइन फोन र एनटिसीको सीमले काम नगर्दा सेवाग्राहीलाई समस्या भइरहेको छ ।

टेलिकमको सेवा यस अघि पनि सोही ठाउँमा समस्या आएको थियो । प्राबिधिक टोलीले मर्मत गरिरहेको नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया