प्रशासनिक इन्चार्ज मोहन पुरी पक्राउ

तुलसीपुर, २१ बैशाख

राप्ती अंचल सार्वजनिक बस व्यवसायी समितका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुकिङकाउन्टरका प्रशासनिक इन्चार्ज मोहन पुरी र सहायक इन्चार्ज कृष्ण केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । उनिहरुलाई रातको नौ बजे तुलसीपुर बजारका विभिन्न भागबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया