तुलसीपुर,२१ बैशाख ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले एक यातायात व्यवसायी समितिका उपाध्यक्ष लाई नियन्त्रणमा लिएको छ । प्रहरीले तुलसीपुर जिप तथा मिनी माईक्रो बस बस व्यवसायी समितिका उपाध्यक्ष डिल्लीराज भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
उनी पक्राउ परेपछि अन्य समितिका पदाधिकारी भने भागाभाग भएको डिएसपी प्रकाश सापकोटाले बताएका छन । सरकारले यातायात व्यवसायी समितिलाई प्रालीमा आउन आग्रह गदै असार मसान्तदेखी कुनै पनि समिति नविकरण नगर्ने निर्णय गरेपछि यातायात व्यवसायी समितिहरु आन्दोलित छन् ।
प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार