आज सार्वजनिक यातायात ठप्प

तुलसपिुर,२१ बैशाख ।
यातायात व्यवसायी समितिहरुले आज सेवा बन्द गरेका छन । सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । यातायात ठप्प हुदा दाङमा मात्रै समितिका एक हजार यातायातका साधन सञ्चालनमा आएका छैनन ।

समितिका माग पुरा नगरेर सरकारले एकलौटि ढङ्गबाट प्रालिमा रुपान्तरण गर्न लागेकोले आन्दोलन गर्नुपरेको राप्ती अञ्चल सार्वजनिक यातायात समितिका अध्यक्ष शुरेस हमाल बताउछन । हामिले सरकारलाई कर तिर्ने सेवा सुविधा नपाउने हुन्छर उनले भने ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया