सबैको पहुचमा शिक्षा पुग्नुपर्छ: पराजुली

तुलसीपुर,७ बैशाख ।

अनेरास्ववियूका केन्द्रीय सचिव सुदेश पराजुलीले सामन्य जनताको पुहचमा पनि शिक्षा पुग्नुपर्ने बताएका छन । शिक्षामा धनि र गरीवको विचमा भएका वर्गिकरणका विरुद्ध आफ्नो आन्दोलन जारी रहेको उनले बताएका छन । (www.tulsipurkhabar.com) तुलसीपुर खवरसंग कुराकानि गर्दै उनले यस्तो बताएका हुन ।

कक्षा १ मा पढ्ने विद्यार्थिहरुले दुई लाख पच्चिस हजार सम्म शुल्क लिने विद्यालय रहेको भन्दै यसका लागि राज्य नै कडा रुपमा प्रस्तुत हुनुपर्ने उनले बताएका छन । यसका साथै राज्यले थालेको निरक्षर उन्मुलन अभियान सफल पार्न समेत अनेरास्ववियू लागि परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया