तुलसीपुर,६ बैशाख ।
नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले भोली शुरु हुने केन्द्रीय कार्यसमिति वैठकले रिक्त रहेका पदाधिकारी मनोनित गर्ने बताउनुभएको छ । पदाधिकारी मनोनयममा धेरै ढिलाई भईसकेको बताउँदै उहाँले अब ढिलाई गर्न नहुने बताउनभयो ।
महतले महासमिति बैठक पनि चाँडै बोलाउने बताउनुभएको छ । आगामी ५ वर्षभित्र कांग्रेस एक्कैले ४५ प्रतिशत मत ल्याउने डा. महतको भनाई छ । अब व्यक्ती मन्दा पनि पार्टी केन्द्रीत भएको अघि बढ्नु पर्ने उहाँको भनाई छ ।
प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार