२०८२ पुष १ गते मङ्गलवार

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ। उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ ओपोलो अस्पतालमा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया