आगलागी हुन नदिन के गर्ने ?

हरेक वर्षजस्तै चैत सुरु भएपछि आगलागीका घटना बढ्न थालेका छन् । हाम्रो आफ्नै लापरवाहीका कारण आगलागीका घटना धेरै हुने गरेका छन् ।

आगलागीबाट बच्ने उपाय :

  • आफू बस्ने कोठा नजिकै फायर फाइटर राख्ने,
  • आफ्नो घर वरपरको फोहोर जलाउँदा विशेष ध्यान दिने,
  • विद्युतीय उपकरण प्रयोग गरिसकेपछि राम्रोसँग बन्द गर्ने,
  • अनावश्यक रुपमा विद्युतीय उपकरण नचलाउने,
  • आगो सल्किने सामानहरु बालबालिकाको पहुँचबाट टाढा राख्ने,
  • आगो लागिहाल्यो भने तत्काल नियन्त्रकलाई सम्पर्क गर्ने,
  • प्राथमिक उपचारका लागि आवश्यक सामग्री राख्ने ।
प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार
प्रतिक्रिया