नेपाल राष्ट्रिय बाणिज्य संघमा नँया नेतृत्व चयन

तुलसीपुर,२७ फागुन ।

एमाले निकट नेपाल राष्ट्रिय बाणिज्य संघको तेस्रो नगर अधिवेसन तुलसीपुर ७ राप्ती शान्ती उद्यानमा सम्पन्न भएको छ । अधिवेसनले टोपबहादुर घर्तीको अध्यक्षतामा २७ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा पदम पोख्रेल, उपाध्यक्षमा मित्रमणी भण्डारी, महासचिव शेवक राम भण्डारी, सचिव नरेन्द्रकुमार डाँगी, कोषाध्यक्ष भिमप्रसाद घिमिरे, र सह कोषाध्यक्ष टेक प्रकाश केसी रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा दुर्गा प्रसाद भुसाल, तेजविक्रम घर्ती, निर्मला भुसाल, पवित्रा केसी, विनोद पन्त, चन्द्रबहादुर वली, टिकाराम पुन, तुफानवावु श्रेष्ठ, युवराज नेपाली, हरीप्रसाद भुसाल, सुनिल आचार्य, निर्मल पौडेल, निमबहादुर डाँगी, प्रेमा डाँगी, होताराम आचार्य, कृष्ण प्रसाद पोख्रेल, भुवन खत्री, सन्तोष खड्का, कमल डाँगी, कर्णबहाद्ुर खड्का, शालिक राम बस्नेत, ओप प्रकाश ढकाल, नेत्रा घर्ती लोकेन्द्र वली, विष्णु भुसाल, जमिल वक्स मिया, मिना रावत लगाएत रहुनभएको छ ।

यसैगरी अधिवेसनले सल्लाहाकारमा खगेन्द्र प्रसाद पोख्रेल, मोहन प्रसाद न्यौपाने, नारायण खनाल, रामप्रसाद चालीसे, लगाएतलाई चयन गरेको छ । नेपाल राष्ट्रिय बाणिज्य संघका नगर अध्यक्ष टोपबहाुदर घर्तीको अध्यक्षता एवम् नेकपा एमाले जिल्ला कमीटी दाङका अध्यक्ष टीकाराम खड्काको प्रमुख आथित्यमा अधिवेसन भएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया