तुलसीपुर,२५ फागुन ।
राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिको अध्यक्षमा सुरेश हमाल निर्विरोध निर्वा्चित भएका छन । आज समितिको सम्पन्न १७ औँ अधिवेसनवाट हमाल पुन अर्को कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन ।
यातायात ब्यवसाय समितिको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै यस अगाडि पनि उनि अध्यक्ष बनेका थिए । हमालले यातायात क्षेत्रमा लामो अनुभव संगालि सकेका छन । अध्यक्षमा अरु कसैको उम्मेद्वारि नपरेपछि हमाल निर्बिरोध निर्वा्चित भएको निर्वाचन सयोजक प्रबिण लम्सालले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार